सप्रेला केही गम्दागम्दै, यो वर्ष नि घर्केर गो
सालभरी सम्भावना, फुल्नै नपाई फर्केर गो
**
अभागीमै दर्ता भा’को, छ कि क्या हो मेरो देश त
खुल्ला, फुल्ला भन्दाभन्दै, लाउने दिन लर्केर गो
**
गणतन्त्र, प्रजातन्त्र, ऐजन भैगो आए के त
अग्रगामी फड्को हेर्ने, आशा सबै सर्केर गो
**
कालो मनका विगतधारी, धेरै छन् यहाँ शासक भेष त
बस्न, खान दिन्थे किन, श्रद्धा-भाव नैं भर्केर गो।
** **
आशा थियो बिस्वास थियेन
जोश थियो जागर थियेन
काहालि लाग्दो रात मा
येक हात म बन्दुक
अर्को हातमा कलम
जहाँ
मसानघाट हरु स्तब्ध थिये
झ्याउकुरि हरु गाउदैन थिये
तर,
परिबेश का दास हरु
आदेश दिदै थिये
योद्धा लडदै तर ढल्दै थिये
अनि,
नत
निरन्कुशताको को घन्टा नै बजे
न शान्ति को परेवा नै उडे
विजय दाइ,
नमस्कार!
सटिक एवं यथार्थपरक कवितात्मक टिप्पणीका लागि हार्दिक आभार व्यक्त गर्छु।
sir, tapai le ta ramro ramro gajal haru lekhnu hudo rahecha ta.
Kabita,
Thanks for visiting my blog.
Yes, I used to write some “Poems n Gazals” whenever I feel is convenient.
Hope, everythings with you r goin well.
Take care.
With Regards,